रसुवामा शीत भण्डार निर्माण

रसुवा । रसुवाको कालिका गाउँपालिका-२ मा निमार्णाधीन शीत भण्डारन गृहको निमार्णको काम सम्पन्न भएको छ । ३०० मेट्रिक टन क्षमताको दुई तले भवन निर्माणको काम सम्पन्न भएसँगै जिल्लाका कृषकहरुले उत्पादन गरेका फलफूल तथा तरकारी अब भण्डारन गर्न सक्ने साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष बिष्णु पौडेलले बताए । बागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी … Continue reading रसुवामा शीत भण्डार निर्माण